नियम ४
सूचना दिनेको पहिचान गोप्य राखिने
(१) कसैले आफ्नो नाम नखुलाई राजस्व चुहावट सम्बन्धी सूचना दिन चाहेमा वा आफ्नो नाम, थर, ठेगाना नखुलाई गोप्य राख्ने शर्तमा राजस्व चुहावट सम्बन्धी सूचना दिन चाहेमा निजले सोही व्यहोरा उल्लेख गरी तथा मौखिक रुपमा सूचना दिन चाहेमा सो सम्बन्धी सम्पूर्ण व्यहोरा खुलाई लेखी निजलाई पढी वाची सुनाई महानिर्देशक वा निजले तोकेको अधिकृतबाट
प्रमाणित गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोप्य रुपमा राजस्व चुहावट सम्बन्धी सूचना दिने व्यक्तिको नाम, थर, ठेगाना तथा निजको पहिचान गोप्य राखिनेछ ।
प्रमाणित गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोप्य रुपमा राजस्व चुहावट सम्बन्धी सूचना दिने व्यक्तिको नाम, थर, ठेगाना तथा निजको पहिचान गोप्य राखिनेछ ।